Monday, March 20

५ बर्ष सम्म हराएका पुजाका बुबा टुपलुक्क घर भित्र पस्दा…(भिडियो सहित

July 7, 2020 1192

नेपालमा बढ्दो सामाजिक संजालको प्रयोगसंगै धेरै व्यक्ती’हरु भाईरल भएका छ् । भाईरल भएका त्यी व्यक्तीरुले चर्चा मात्र हैन् उत्कृष्ट जीवन यापनमा पनि सफलता प्राप्तगरी रहेका छन् ।

बेला खबत यस्ता भाईरल नेपा’लीहरु सामाजिक संजालह’रुमा भेटिने गरेका छन् । त्यस्तै’ पछिल्लो समय भाइर’ल भएकी पुजा घरमा हराएको बाबा फर्केर आउनु भएको खबर आज भोलि देख्न सकिन्छ । तर बिडम्बना परिवार भित्र पिडा उस्तै ।

विश्वभर रहेका नेपा’लीहरु माझ लोकप्रिय छिन् पुजा देवकोटा । अर्थात यतिबेला भाईरल गर्ल (बालिका) हुन् पुजा । जसको सुरि’लो आवाजले धेरै नेपालीहरुको मन जिति रहेको छ ।

भने उनको दर्दा’नक कथा सुन्दा जो कोही’को मन रुने छ । पुजा देवकोटा, उनी आफ्नो बाबालाई खोज्दिन अपिल गर्दै केही समय अगाडी काठ्मण्डौ आएकी थिईन, पुजा निकै मिठो गीत गाउछिन।

बहु प्रतिभाशाली बाल गा’यीक पुजा देवकोटाको मिठो आवाज लाई समाजिक अभियन्ताकारी युवा जन’क सुनारले थप जान’कारी दिदै उनको मिठो आवाज संसार भरी पुराउने सहयोगमा जुट्नु भएको छ।
हेर्नुहो भिडियो सहित…

प्रतिकृया दिनुहोस्