Sunday, April 18

आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस्…

July 7, 2020 743

नेपालमा मंगल”बार थप २०४  जनामा कोरो’ना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका प्रव’क्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जान”कारी दिएका हुन् ।

डा गौतमका अनुसार बीपी कोइ”राला स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा झापाका एकजना र सुनसरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराट”नगरमा मोरङका ६ जनामा संक्र’मण पुष्टी भएको छ ।

गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोग’शालामा सप्तरीका ३ जना, प्रादेशिक जन’स्वास्थ्य प्रयोग’शाला जनकपुरमा धनुषाका ८ जना र महोत्तरीका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय ज’नस्वास्थ्य प्रयोगशाला टेकुमा गरिए’को परीक्षणमा अछामका ११ जना, बैतडीका ११ जना, डोटीका ७ जना, गोरखाका एकजना, काठमाडौंका एकजना र सिन्धुलीका एक’जना संक्रमित भएका छन् ।

यस्तै कीटजन्य रोग अनु’सन्धान तथा तालिम केन्द्र हे’टौंडामा गरिएको परीक्षणमा मकवानपुरका २ जना, धुलिखेल अस्पतालको प्रयोगशालामा बाजुराका ५४ जना, सिन्धुपाल्चोकका एकज’नामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललि’तपुरमा गरिए’को परीक्षणमा धादिङका एकजना, भक्तपुरका ४ जना, गोरखाका २ जना, कास्कीका एकजना, काठमाडौंका १२ जनामा संक्रमण पुष्टी भएको छ ।

ललितपुरका १० जना, ल’मजुङका एकजना, नुवाकोटका एकजना, पर्सा, छामेराप, रुपन्देही र सप्तरीका एक-एक जना, सर्लाहीका ३ जना, सुनसरी, रुकुम पश्चिम र मकवान’पुरका एक-एक जना संक्रमित छन् ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराज’गञ्जमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला पोख’रामा तनहुँका २ जना र बाग्लुङका एकजन, प्रादेशिक जन’स्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ८ जना कपिलवस्तुका एकजना, नवलपरासीका ५ जना र पाल्पाका २ जना संक्रमित छन् ।

यस्तै भेरी अस्पताल ने’पालगंजमा गरिएको परी’क्षणमा दाङका ३ जना, रुकुमपश्चिमा ४ जना, रुकुम पुर्वका एकजना, बर्दियाका २ जना र सल्यानका ५ जना संक्रमित भएका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा’नमा सुर्खेतका ३ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हा’लसम्म कोरोनाका कारण ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रा’लयले जानकारी दिएको छ । – खबर हब ( फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्