फ्रान्सको दक्षिण’पश्चिम भेगमा अनुहार ढाक्ने मास्क लगाउन अटेरी गरेका यात्रुहरूले गरेको कुट’पिटका कारण एक बसचालक मृ’त्युको मुखमा पुगेका छन्।
बायोनस्थित ती बसचालकले टिकट पनि साथमा नभएका र मास्क पनि नल’गाएका कैयौँ यात्रुलाई बसभित्र आउन अनु’मति दिएका थिएनन्।
आइतबार राति भएको उक्त घट’नामा ती केही यात्रुले ५० वर्ष उमेर कटेका चालकलाई कुटे’का थिए। त्यसपछि उनी ‘मस्तिष्क मृ’त्यु’ भएको अवस्थामा पुगेका छन्।
कुट’पिटका कारण ती चाल’कको टाउकोमा चो’ट लागेको प्रहरीले बताएको छ। सो घट’नालाई लिएर प्रहरीले पाँच जनालाई पक्रा’उ गरेको छ।
फ्रान्समा सार्वजनिक सवारी’साधन चढ्न मास्क अनिवार्य गरिएको छ। मजदुर युनियनका सूत्रले स्थानीय रेडिओ स्टे’शनलाई बताएअनुसार ती बसचालकले यात्रुह’रूलाई कुकुर साथमा बसभित्र ल्याउन दिएका थिएनन्।
बायोनका नगरप्रमुखले उक्त घटना’लाई ‘बर्बरता’पूर्ण कार्य’ भन्दै निन्दा गरेका छन्। सो घट’नापछि बसचालकहरूले काम गर्न नमानेका कारण क्षेत्रीय बस सेवा निकै प्रभावि’त भएको छ।
विश्वका कैयौँ देशका सरकारहरूले कोरोना’भाइरस सङ्क्रमण फैलिनबाट रोक्न सार्वजनिक स्थल तथा दूरी कायम गर्न नसकिने स्थल’हरूमा मास्क लगाउन आह्वान गर्दै आएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले मास्क लगाउने विषयमा उसको पुरानो सुझाव परिवर्तन गर्दै सङ्क्रमण फैलिन’बाट रोक्न मानिसहरूलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ।
डब्ल्यूएचओका अनुसार मास्क लगाउँदा सम्भा’वित सङ्क्रामक छिटालाई एक व्यक्तिबाट अ’र्कोमा सर्नमा अवरोध हुन्छ।
विगतमा उक्त संस्थाले मास्कले सङ्क्र’मण रोक्छ भन्नेबारे पर्याप्त प्रमाण नभएको जनाएको थियो। तर मास्क प्रयोग’बारे वि’वाद पनि उत्तिकै छन्।
खासगरी पश्चिमी देशहरूमा कैयौँ मानिसले मास्कको प्रयोगलाई व्यक्तिगत स्वतन्त्रता’सँग जोड्ने गरेका छन्। सुरुमा मास्क प्रयोगले सङ्क्रमण रोक्न नसक्ने भन्दै आएको भएपनि अहिले धेरैजसो विज्ञ’हरूले मास्क लगाउँदा सङ्क्रमणको सम्भावना घ’टाउन सकिने भन्दै आएका छन्।
मास्कको प्रयोग, सामाजिक दूरी अनि हातको सरसफाइनै सङ्क्रमण रोक्न अहिलेका लागि प्रभा’वकारी उपाय भएको ब’ताइएका छन्। डिसी नेपाल (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्