Thursday, December 7

समस्या बोकेर अब न्युज24 जानु परेन, रवि लामिछानेको टीम तपाईंको घरमै आउँदै…

July 8, 2020 4338

विश्वभर फैलिर’हेको कोरोना भाइरस कारण नेपाल’मा पनि १६ हजार भन्दा धेरै व्यक्ति संक्रमित भइसकेका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकार’ले लामो समय मुलुकलाई लकडाउन घोषणा गरेपछि जनजीवन प्रभावित बन्न पुगेको छ ।

लकडाउन सुरु भए’सँगै समस्या’मा परेका नेपालीहरुको गुनासोलाई सुन्दै उद्धारको पहल गरिरहेका न्युज २४ टेलिभि’जन र सिधा कुरा जनतासँग टिमले अबका दिनमा सातै प्रदेशमा पुगेर गरिब दिनदुखी र समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने जान’कारी दिएका छन् ।

सिधा कुरा जनतासँग कार्यक्र’मका प्रस्तोता रवि लामिछानेले सामाजिक सञ्जा’लमा लेखेका छन् : समयको आवश्यकता संगै केहि नयाँ अवधारणाहरुको तयारी गरेका छौ।क्रमशः एक एक गर्दै जानकारी गराउने प्रयास गर्नेछौ ।

लाखौं दर्शकहरूले दिनु भएको माया,बिश्वास र भरोसालाई सहि मार्गमा रुपान्तरण गर्दै जाने र थप जिम्मेवार बन्ने योजना’हरु मध्येको पहिलो पाईला स्वरुप हामी तपाईंको दैलोमा आउदैछौ।

स्थिति सह’ज हुदा तपाईं हाम्रो दैलोमा गुनासो लिएर आउनु भो र आज स्थिति असहज हुदा हामी आफै तपा’ईंको गुनासो सुन्न आउदैछौ। सातै प्रदेशमा हामी आउदैछौ।

यात्रा आगामी आईतवारबाट प्रदेश एक मा।

प्रतिकृया दिनुहोस्