आज असार २४ गते (८ जुलाई, बुधबार) अमेरिकी डलर’सहित प्राय सबै देशका मुद्राको भाउ बढेको छ ।
आज अ’मेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६० पैसा तथा बिक्रिदर १२० रुपैयाँ २० पैसामा झरेको छ। यूरो’पियन यूरो एकको खरिददर १३४ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर १ सय ३५ रुपैयाँ ५८ पैसा रहेको छ।
त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरि_ददर १४९ रुपैयाँ ४५ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ १९ पैसा रहेको छ।
साउदी रियाल ए’कको खरिददर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा रहेको छ भने बि’क्रिदर ३३ रुपैयाँ १ रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७३ पैसा रहेको छ। मलेसि’यन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ११ पैसा रहेको छ।
कुवेती दिनार ए’कको खरिददर ३८८ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर ३९० रुपैयाँ २७ पैसा रहेको छ। बहराईन दिनार एक’को खरि’ददर ३१७ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३१८ रुपैयाँ ८० पैसा रहेको छ।
हेर्नुहोस् तालिकामा…
प्रतिकृया दिनुहोस्