नेपालीहरुले जती शिक्षा हाँसिल गरेता पनि बिदेश पला’यन हुनुपर्ने बाध्यता रहेको छ । यसरी पर्देसिंदा आफ्नो घरपरिवार बि’रामी पर्दा, अचानक मृत्यु हुँदा घर फर्किन नपाउने स्थिति रहने गर्दछ ।
बिदेशमा खुन पसिना बगाएर दैनिक हात मुख जोड्नु’पर्ने यस्ता क्षणलाई न्यूनीक’रण गर्नका लागि नेपाल सर’कारले शसक्तता दिनु पर्ने पनि आजको आवस्यकता देखिन्छ ।
यति बेला अशंख्य प्रबासी नेपाली:हरुको यथार्थ जिबन भोगाइमा माथि उल्लेखित भा:वमा एक गीत बजा’रमा आएको छ । “करौती” नाममा बजारमा आएको उक्त गीतमा बरिष्ट गायक रचना’कार तथा संगीतकार बि.बि अनुरागीको स्वर शब्द तथा संगीतले सजिएको छ ।
गीतले छोटो समयमा अशंख्य श्रोता दर्शकहरुको मन जित्न सफल भएको छ । गीत अत्यन्तै उत्कृष्ट र म’र्मस्पर्शी रहेको छ ।
यस गीतको भि’डियोलाई बरिष्ट संगीत’कार, गायक तथा रचनाकार बिबि अनुरागी स्वयम् ले निर्देशन गरेका हुन् भने बिबेक विश्वकर्माको छायांकन तथा सम्पादन रहेको छ ।
करौंती बोलको गीतको म्युजिक भि’डियोमा बिबि अनुरागी, सुनिता, शिक्षा, सर्जकको अभिनय देख्न सकिन्छ । भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्