March 2, 2020 10027
सुर्खेतमा नेपाली फिल्म जगतका चर्चित कलाकारहरु पल शाह र पूजा शर्मा आउने भनेपछि सुर्खेत बासी दाजुभाइ दिदीबहिनी हरूको बाक्लो उपस्थिति रहेको थियो । यी दुई सेलिब्रेटीको प्रस्तुति हेर्न सुर्खेत बासी आतुर देखिन्थे ।
प्रमुख आकर्षक व्यक्तिकारुपमा रहेका पल शाह र पुजा शर्माको प्रस्तुति सुरु हुनु अगाडि अन्य कलाकार तथा स्थानीय कलाकारहरूको प्रस्तुतिको तालिका थियो । सोही योजनाअनुसार एउटा नाट्य प्रस्तुती लिएर रेशम र सुशीला प्रस्तुत भए।
उनीहरूको त्यो प्रस्तुतिले उपस्थित दर्शक मात्र नभएर प्रमुख आकर्षक सेलिब्रेटीका रुपमा रहेका पूजा शर्मा र पल शाह समेत दर्शकको साथसाथै भावु’क बने । एउटा प्रेम घटनासम्बन्धी उक्त प्रस्तुति रहेको थियो । एउटा गीतमा उक्त नाट्य पस्तुति प्रस्तुत गरिएको थियो । सो प्रस्तुतिको भि`डियो हेर्नुहोस ।….
प्रतिकृया दिनुहोस्