Sunday, September 24

रातीको १ बजे पहिरोबाट भागेर बाचेकी ८४ बर्षकि आमा रुदै मिडियामा (भिडियोसहित)

July 8, 2020 1820

गुल्मीमा पहि’रोमा फसेकी एक महिलाको उद्धार गरिएको छ । पहिरोको दलदलमा भासिएकी मुसिकोट नग’रपालिका २ की ५५ वर्षीया तारा कुमाललाई १८ घण्टापछि स्थानी’यहरुले उद्धार गरेका हुन् ।

कुमाललाई सोमबार बेलुकी ६ बजेतिर खेतमा पहिरोले बगा’एको मकै लिएर फर्कँदै गर्दा पहिराेले बगाएको स्थानीयले बताएका छन् । ​

उद्धार गरिएकी महिला’लाई अहिले स्थानीय घरमा राखिएको छ । कुमाललाई उपचारकाे लागि सदरमुकाम तम्घास ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उप’रीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिनुभयो ।

गएको बिहीबार राति आएको बाढीले बगाउँदा बेपत्ता बनेका मुसिकोट नगरपालिका २ का ५५ वर्षीय भागीरथ घिमिरे भने अझै भेटिनु’भएकाे छैन । भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्