Monday, March 27

अञ्जली अधिकारीको धमाके’दार तिज गीत आयो (भिडियो हेर्नुहोस)

July 8, 2020 2779

सुर्य खड्का र रिना के.सीको स्वरमा तिज गीत “पुर्याईदेउ धोको तिजमा” सार्वजनिक भ’यको छ। अर्जुन शुवेदीको शब्द र गायक सुर्य खड्काकै लय शृजना रहेको उक्त गीत मंग’लवार साँझ सुर्य खड्काको आफ्नै यूटूब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

हिन्दु नारिहरुको महान पर्व मानि’ने तिज नजिकै आइरहेको बेला बजारमा एक पछी अर्को गर्दै निरन्तर रुपमा तिज गीत’हरु सार्वजनिक भै रसेका छन ।यसै क्रममा मंगल’वार सार्वजनिक भयको यो गीत’ले कत्तीको चर्चा पाउछ त्यो भने हेर्न बाँ’कीनै छ।।

गीतको भिडि’योमा अञ्जली अधि’कारी र महेन्द्र गौतमको अभिनय रहेको छ भने भिडियो निर्देशन शंकर बि.सीले गरेका छन्। भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्