Friday, September 22

फेरि बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ? हेर्नुहोस्

July 8, 2020 1388

बुधबार सुनकाे मूल्य तो’लामा ६०० रुपैयाँ बढेको छ । मंगलबार ९० हजार ९०० मा कारोबार भएको सुन बुधबा’र ९१ हजार ५०० मा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसै’गरी सुन भने तोलाको ९१ हजार ६० रुपैयाँ’मा कारोबार भैरहेको छ । मंगलबार तोलाको ९५० मा कारोबार भएको चाँदी भने आज ९५५ रुपैयाँमा कारोबार भैरहे’को छ ।

प्रतिकृया दिनुहोस्