अभिनेता भुवन केसीमाथि क्यानडा बस्दै आएकी एक महिलाले आफूले पनि अभिनेता केसीबाट अप्ठ्यारो अनु’भव गरेको बताएकी छन्।
सामाजिक स’ञ्जाल फेसबुकमा अभिनेता केसीसँगको च्याटको स्क्रिन भिडियो राख्दै स्वेता रेग्मी नामकी महिलाले अभि’नेता केसीले आफुसंग गरेको कुराकानीले आफुलाई अप्ठारो महसुस भएको बताएकी हुन् ।
फेसबुक लाइभमा आएर भुवनको बोल्ने शैली’बाट असहज महशुस भएको बताएकी छन् । उनले आफुले साम्राज्ञीलाई व्यक्तिगत रुपमा नचिनेको र उसको भाइरल भएको भिडियोहरु हेर्दा यस विषयमा बोल्नुपर्ने आवश्यकता ठानेको बताएकी छिन् ।
साथै, उनले साम्राज्ञीको भिडि’योको विषयमा ५ वर्षको अगाडिको कुरा अहिले किन भनेको भन्ने मानिसहरुको प्रतिक्रि’यालाई खण्डन समेत गरेकी छिन् ।
फेसबुक लाइभमा उनले जो सुक्कै व्यक्ति आफु दुव्यर्व’हारमा परेकी थिए भन्ने महसुस भएको जति वर्षपछि पनि आफ्नो कुरा राख्न सक्ने बताएकी छिन् ।
स्वेताले भिडि’ओमा आफू एउटा पीडित भएर’भन्दा पनि यस्ता घटनामा साथ दिनका लागि भुवनसंग भएको कुराले आफु अप्ठारोमा परेको कुरा सार्वजनिक गरेको बताएकी छन् ।
आफूमाथि दुर्व्यव’हारको आ’रोप लागेपछि अभिनेता भुवन केसीले उक्त आरो’पको खण्डन गर्दै साम्रा’ज्ञीका कारण आफ्नो अ’पमान भएको भन्दै छानवि’नका लागि कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका छन्। – न्युज२४ बाट
प्रतिकृया दिनुहोस्