नेपालमा बुधबार थप २५५ जनामा कोरो’ना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमि’तको संख्या १६ हजार ४२३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’का प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइ’भ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार ४ हजार ६९६ जनाको कोरोना परी’क्षण गरिएकोमा २५५ जनामा संक्रमण पुष्टि भएको हो ।
डा गौतमका अनुसार बी’पी कोइरालाा स्वास्थ्य वि’ज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ५ जना, तेह्रथुमका एक’जना, कोशी अञ्चल अस्पताल विराटनगर प्रयोगशालामा झापाका एकजना, सुनसरी २ र इलामका २ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला विराट’नगरमा झापाका एकजना र मोरङका ३ जना, गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा सिराहाका २ जना र सप्तरीका ४ जना, नारायणी अस्प’ताल वीरगं’जमा बाराका एकजना संक्रमति भएका छन् ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमा’डौंमा गरिएको परीक्षणमा अछामका १७ जना,बैतडीका २ जना, बझाङका ४ जना, दार्चुलाका एकजना, डोटीका ८ जना संक्रमण पुष्टी भएको छ ।
गोरखाका २ जना, कैलालीका १९ जना, कंचनपुरका ७ जना, काठमाडौंका ६ जना र सर्लाहीका २ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।
यस्तै भरतपुर अस्पता’लको प्रयोगशा’लामा गरिएको परीक्षणमा चितवनका ५ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा नवलपरासीपूर्वका २ जना र रौतह’टका ३२ जना संक्रमित भएका छन् ।
यस्तै पाटन अस्पताल ललित’पुरमा गरिएको परीक्ष’णमा दाङका एकजना, धादिङका एकजना, दोलखाका एकजना, झापाका एकजना, कास्कीका एकजना, काठमाडौंका १० जना, काभ्रेका एकज’नामा पुष्टी भएको छ।
ललितपुरका ७ जना, लमजुङका एकजना, नवल’परासीपुर्वका एकजना, पर्साका एकजना, रामे’छापका २ जना, रौतहटका एकजना, सर्लाहीका एकजना, सिन्धुपाल्चोकका एकजना र सुनस’रीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परी’क्षणमा काभ्रेका एकजना र मोरङका एकजना संक्रमति भएका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयो’गशाला पोखरामा गरि’एका परीक्षणमा म्याग्दीका एकजना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरि’एको परीक्षणमा कास्कीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ३ जना, पाल्पाका ५ जना र प्युठान’का एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’
यस्तै भेरी अस्पताल नेपा’लगंजमा गरिएको परीक्ष’णमा बाँकेका २ जना, दाङका ४ जना, कालिकोटका एकजना र रुकुम पश्चिका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै दैलेखको प्रयोगशा’लामा सुर्खेतका एकजना, चौरजहारी नगरपा’लिकामा रहेको प्रयोगशालामा रुकुम पश्चिमका ४ जन र जाजगरकोटका एकजना, सुर्खेत प्रादे’शिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैले’खका २ जना मुगुका २ जना र सुर्खेतका १३ जना संक्रमित भएका छन् ।
त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरि’एको परीक्षणमा दैलेखका ३ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका २ जना पुष्टी भएको छ,
सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्ष’णमा अछामका ५ जना डोटीका ४ जना कञ्चनपुरका ५ जना र कैलालीका १७ जना संक्रमित भएका छन् । – खबर हब
प्रतिकृया दिनुहोस्