Sunday, January 17

क्वारन्टीनमा प्रहरी जवान नाचेको भिडियो भयो भाइरल (भिडियो सहित)

July 8, 2020 8814

कोरोनाको कहरले लामो समयस’म्म बन्दाबन्दी हँुदा नागरिकको जनजीवन कष्टप्रद बन्यो । व्यापार, व्यवसाय, उद्योग, कलका’रखाना, सवारी’साधन, बजार ठप्प हुँदा नागरिकले बन्दा’बन्दीको समयमा निकै समस्या भोग्न बाध्य भएका थिए । अहिले विस्तारै बन्दाबन्दी खु’कुलो हँुदै जाँदा दैनिक जीवनया’पन सहज बनेको छ ।

नागरिकहरु आ–आफ्नै पेशा तथा व्यव’सायमा विस्तारै फर्कन थालेका छन् । आयस्रोत जुटा’उने तथा जीविकोपार्जन कार्यमा नागरिक’को दिनचर्या बित्ने गरेको छ । श्रमिक मजदूर सडक तथा भवन निर्माण, सडक, नाली निर्माणल’गायतका विभिन्न कार्य’मा सक्रिय बन्न थालका छन् ।

बन्दाबन्दी खुकुलो हुन थालेपछि लामो सम’यसम्म ठप्प रहेका व्यापार व्यवसाय पुनःसुचारु भएका छन् । तीन महिनासम्म बन्द रहेको व्यवसाय वाताव’रण खुकुलो हँुदै गएपछि सुचारु ग’रिएको नमस्ते होटल पाल्पाका सञ्चालक कमल पाण्डे’य बताउनुहुन्छ ।

“वाताव’रण खुकुलो बन्दै जान था’लेपछि ग्राहकले नै व्यवसाय सञ्चालन गर्न अनुरोध गरेपछि पुनःसुचारु गरियो, व्यापार पहिलेको तुलनामा अत्यन्तै कम छ तर दिनप्रतिदिन विस्ता’रै बढ्दै भने गएको छ” ।

यसै क्रम’मा दाङ देउखुरी घर भएका प्रहरी जवान जयप्र’काश चौधरी क्वारन्टीनमा नाचेको भि’डिओका कारण अहिले सामाजिक सञ्जालमा चर्चामा छन्। पाल्पास्थित एउटा विद्यालयमा बनाइ’एको क्वारन्टीनमा सुरक्षार्थ खटि’एका बेला उनी यसरी नाचेका हुन्।

क्वारन्टी’नमा बस्दा वाक्क लागे’को बताउने मानिसहरूकै आग्रहमा ‘साउन्ड सिस्टम’ जुटाइदिएको र उनीहरूकै आग्रहमा आफू नाचे’को उनले बताए। चौधरी सात बर्षदेखि नेपाल प्रहरीमा कार्यरत छन् ।

उनि भन्छन्, क्वारन्टीनमा मनोरञ्जन र खेलकुद निकै आवस्यक रहेको हुन्छ । यो क्वारन्टीनमा भारत’बाट फर्किएका मानिसह’रुलाई राखिएको थियो । आफु नाचेको भिडियो धेरैले हेरेर भाइरल हुँदा निकै खुसि ब्याक्त गरेका छन् । – ताजा खबर

हेर्नुहोस् कमल परि’यारले बनाएको यो सामग्री….

प्रतिकृया दिनुहोस्