Sunday, April 18

आफ्नै घर अघि किन कुटि’ए सलमान खान ? हेर्नुहोस्….

July 9, 2020 316

विश्वभर कोरोना भाइर’सको संक्रमण फैलिएसँगै फिल्मी क्षेत्रमा पनि यसको असर देखिएको छ ।

सधै चर्चामा रहने बलिउड पनि कोरो’नाको मा’रमा परेको छ । तर लकडाउनको सम’यमा पनि बलिउडमा भने पुरानो फोटो र प्रसँगले स्थान बनाएको छ ।

बलिउडक कलाका’रका पुराना फोटो र किस्साले सामाजिक सञ्जालमा निकै स्थान पाएका छन् । यहीबीच सलमा’न खानले कपिल शर्माको शोमा आफु’लाई केहि मानिसले कु’टेको प्रसँग सुनाएका छन् ।

सलमान खान’का अनुसार एक समय उनको घर अ’गाडी सडकमा उभिएर एक फ्यान सलमानका भाइ सोहेल खानलाई गा’ली गरिरहेका थिए ।

सोहेल खान गाली गर्नुको कार’णबारे बुझ्न ती फ्यान नजिक पुगे । तर ती फ्यानका साथमा आएका अन्य ४/५ जनाले सोहे’ललाई नै पि’ट्न थाले ।

आफ्ना भाइलाई पिटे’को देखेर जब सलमान खान त्यस समुहलाई पिट्न’ गए उल्टै ४/५ जनाको समुहमा रहेका ती फ्यानहरुले सलमानलाई कु’टे ।

उनीहरुले सलमा’नको ढाडमा गहिरो चो’ट लाग्ने गरी झण्डाले हिर्काए । सलमान भन्छन्, ‘जब ती मानिस मलाई कुटि’रहेका थिए म कुनै हिरोको जस्तो रियाक्ट गर्नुको सट्टा ओ दुख्यो भन्दै चिच्या’उँदै थिए ।’

सलमान खान लक’डाउनको समय’मा आफ्नो पनवेल फार्म हाउसमा बसेका थिए । यहि समयमा उनको तीन गीत प्यार करोना, भाइभाइ, तेरे बिना रिलिज भएको थियो ।

सलमान अब राधे : योर मोस्ट वान्टेड भाइ, कभी ईद कभी दिवाली, गन्स अफ नार्थ लाइन लगायत फिल्म मा’र्फत देखा पर्दैछन् ।

प्रतिकृया दिनुहोस्