Thursday, October 22

बिहे गर्दागर्दै बेहुलीको मृत्यु, बेहुला रुँदै घर फर्किए….

July 9, 2020 2914

एक बिहेमा बेहुलीको मृ’त्यु भएको छ । यो घट’ना भारतको उत्तर प्रदेशमा कन्नौज जिल्लाको हो । उक्त जिल्लामा बिहे गर्दागर्दै बेहुलीको मृ’त्यु भएको भार’तीय मिडियाले उल्लेख गरेका छन् ।

बेहु’ला सञ्जय शुक्रवार राति आफ्नो परिवारका साथ विनि’तालाई लिन पुगेका थिए । बिहेका बेला १९ वर्षीय विनिताले असहज महसूस गरिन् र बेहो’स भइन् ।

उनका परिवारले विनितालाई लिएर अस्प’ताल पुगे । तर, अस्पतालले भने कोरोना नेगेटिभ भएको प्रमाणपत्र ल्याउन भन्दै भर्ना गर्न मानेन ।

विनिताका पिता कानपुर पुगे । तर, त्यतिबेलासम्म हालत बिग्रिसकेको थियो । समयमा उपचार नपाएर उनको ज्या’न गयो ।कन्नौज प्रहरीले मृ’तकको शव’ पोस्टमार्टमका लागि पठाएका छन् भने घट’नाबारे अनुसन्धान भइरहेको छ । – खबर हब

प्रतिकृया दिनुहोस्