Thursday, May 6

नेपाल’ले भारतीय हेलिकप्टर खसालेर पाइलट कब्जामा लियो’ भन्दै भारतीय मिडियामा हल्ला (भिडियोसहित)

July 9, 2020 593

नेपाल भारत सिमा विवा’द चलिरहको बेलामा अहिले भारतीय मिडियामा अनेक हल्ला चलाइएको छ । भारतीय मिडिया तल्लो स्तरमा ओर्लिएर टिप्पणी गरेका छन् । यसैबीच भारतमा एक गल’त हल्लाले सामाजिक सञ्जाल तताइ’रहेको छ ।

हवाई ह’मलाको ३० सेकेन्ड लामो एक भिडियो सार्वजनिक गर्दै त्यो नेपालले गरेको हो भनिएको छ । त्यो भिडियो अहिले सामाजिक सञ्जालमा भा’रतीय प्रयोगकर्ताहरुले अत्यधिक शेयर गरिरहेका छन् ।

यस भिडियोसँगै यो दाबी पनि गरिएको छ कि ‘भारतीय वायुसेना (आईएएफ) को हेलिकोप्टर रुद्रलाई नेपालले आकाशबाट खसालिदियो । अनि भारतीय पाइलट अहिले नेपालको नि’यन्त्रण’मा रहेको दावी सहित गलत सूचना भाइरल बनाइएको छ ।

भिडियोमा उडि’रहेको हेलिकोप्टर अचानक हावा’बाट खसेको देखिन्छ । नेपालका तर्फबाट ध्यानाकर्षणसहित– आज भारतीय वायु’सेनाले नेपाली भूमिमा हवाई हम’लाका लागि सीमा पार गरेको छ ।

बेलाहियामा भारतसँग हवाई भी’डन्त भयो । नतिजा, हामीले भारतीय एचएएल रुद्र विमान खसाल्यौं र एक भा’रतीय पाइल’टलाई क’ब्जा ग¥यौं । अब हामी पाइलटलाई भारतमा फिर्ता गर्नेछैनौं,’ एक पोस्टमा क्याप्सन समेत दिइएको छ ।

नेपालले भारतद्धारा अतिक्रमित भूमी लिम्पियाधुरा, लिपुलेक र कालापानी’सहितका भू–भाग समेट्दै नक्सा जा’री गरे पछि भारतमा त्यसले तहल्का मच्चिएको छ । संविधानमा संशोधन’मार्फत त्यसलाई वैधानिकता दिएपछि झन भारती’य मिडियाले तथा’नाम कार्यक्रम बनाएर प्रशारण गरेका छन् ।

भारतीय मिडियाले दुई देशबीच त’नाव बढाउने खालका सामग्री प्रशारण गरिरहेका छन् । भारतीय सर्वसाधारणले त्यस्ता सामग्री शेयर गरेर भाइरल बनाइरहेका छन् ।

सामाजिक सञ्जाल’मा अहिले जुन भि’डियो भाइरल भइरहेको छ, त्यस भिडियो सिरिया द्न्व’न्द्व’का दौरान २०१२ मा सुट गरिएको थियो । नेपाल वा भारतीय वायुसेनासँग यसको कुनै सम्बन्ध छैन ।

पुरानो भिडियो जसमा नेपालको कुनै साइनो नै छैन त्य’स्तो भिडियो सार्वजनिक गर्दै नेपालका विरद्ध द्धे’श फैलाउने काममा अहिले भारतीय मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ता लागेका छन् ।

भारतका चर्चित भनिएका टेलिभि’जनहरुले समेत नेपाल र चीनलाई जोडेर निकै निकृष्ट टिप्पणी सहितका सामग्री प्रशारण गरिरहेका छन् । जुन अन्तराष्ट्रिय सम्बन्ध र मापदण्डको पुरै वि’रुद्ध छ ।

प्रतिकृया दिनुहोस्