Saturday, September 23

सुन अहिलेसम्मकै महँगो, कति पुग्यो तोलामा ? हेर्नुहोस्…

July 9, 2020 1699

सुनको भाउले अहिलेसम्मकै महंगोको न’याँ रेकर्ड बनाएको छ। आज बिहीबार सुन’को भाउ प्रतितोलामा ९ सयले बृ’द्धि भएको छ ।

सुनचाँदी व्यव’सायी महासंका अनुसा’र सुनको भाउ प्रतितोला ९२ हजार ४ सय पुगेको छ । यो अहिलेसम्मकै सुनको उच्च मूल्य रहेको छ । यो भन्दा अगाडि गएको असार १७ गते सुन तोला’को ९१ हजार ७ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बना’एको थियो ।

बुधबार प्रतितो’लामा ६ सयले बढेको सुनको मूल्य ९१ हजार ५ सयमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय ब’जारमै सुनको मूल्य बढिरहेकोले नेपालमा पनि बढेको जनाइएको छ। चाँदी’को मूल्यमा पनि २५ रुपैयाँले बढेर ९ सय ८० प्रति’तोला पुगेको छ।

प्रतिकृया दिनुहोस्