Sunday, December 5

सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, यस्तो छ नियम…हेर्नुहोस्

July 9, 2020 1105

सरका’रले सार्वजनिक सवा’रीसाधन चल्न दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युव’राज खतिवडाले यस बारेको जान’कारी दिएका हुन्।

खतिवडाले असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाभित्र तीनवटा जिल्ला’लाई एउटा जिल्ला मानेर सवारी’साधन चल्न दिने निर्णय भएको बताएका छन्।

‘काठमाडौं उपत्यका भित्र काठमाडौं, ललितपुर र भक्त’पुरलाई एउटा जिल्ला मानेर सार्व’जनिक सवारीसाधन चल्न दिने निर्णय भएको छ’, उनले भने, ‘उपत्यका बाहिर एउटा जिल्ला भित्र स’वारी साधन चल्न दिइने निर्णय भएको छ।’

मन्त्री खतिवडाले सार्व’जनिक यात्रु बसको सिट क्षमता अनुसार ५० प्रतिशत मात्रै यात्रु राखेर ‘गाडी खुलाउने निर्णय भएको बताए। ‘सार्वजनिक यात्रु बसमा सिट क्षमताको ५० प्रति’शत मात्रै यात्रु बोक्नुपर्नेछ। त्यसक्रममा बसको एक पंक्तिको एउटा सिटमा एकजना मात्रै यात्रु राख्नुपर्नेछ।

यात्रु बोक्दा चालक र सहचा’लकले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्नेछ’, उनले भने, ‘कोभिडको का’नुनी व्यवस्था भएसम्म यात्रुसमेत अनिवार्य मास्क लाउनुपर्नेछ भने बसमा अनि’वार्य सेनिटाइजर राख्नुपर्नेछ। बस चलाइ’सकेपछि हरेक दिन निसंक्रम’णको विधि अपनाउनुपर्नेछ।’

सरकारले’ ट्याक्सी पनि खु’लाउने निर्णय गरेको छ। ट्याक्सी सञ्‍’चालन गर्दा पनि स्वास्थ्य सुरक्षाका सबै विधि अपनाउनुपर्ने पनि सर’कारले निर्णय लिएको छ। – थाहा खबर

प्रतिकृया दिनुहोस्