July 9, 2020 2186
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हा’लसम्म नेपालका पाँच जिल्ला कोरोना संक्रम’णमुक्त भएको जानकारी दिएको छ ।
नेपालका पाँच जिल्ला’मा भेटिएका सबै कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयले दिएको जा’नकारी अनुसार धनकुटा, भोजुपर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा भेटिएका सबै को’रोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार विगत २४ घण्टा’यता नेपालमा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
आज थपिए’कासहित नेपालमा संक्रमित’को संख्या १६ हजार ५ सय ३१ जना पुगेको छ। यीमध्ये हालसम्म ७ हजार ८ सय ९१ जना निको भएर घर फर्किएका छन्। बुधबारसम्म ३५ कोरोना संक्रमि’तको मृ’त्यु भएको जानकारी मन्त्रालयले दिएको छ। – खबर हब
प्रतिकृया दिनुहोस्