July 10, 2020 1774
आफूलाई ज्यो’तिषी बताउने अर्जुन क्षेत्री पक्रा’उ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् ।
विशेष सूचनाका आधारमा अख्तियार र महा’नगरीय अपराध अनुसन्धान महाशा’खाको टोलीले उनलाई पक्राउ परेको हो ।
आयोगका प्रवक्ता प्रदीप कोइरा’लाले भने आफूले क्षेत्री प’क्राउबारे जानकारी आइनसकेको बताउँदै बुझिरहेको बताएका छन् ।
एक प्रहरी अधिकृतका अनुसार उनले विद्युत् प्राधिकरण’ले खरिद गरेका जग्गामा घो’टाला भएको भन्दै चार करोड रुपयाँ माग गरेका थिए । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहम’ति भइसकेपछिको अवस्थामा क्षेत्री प’क्राउ परेका हुन् । – अनलाईन खबर
प्रतिकृया दिनुहोस्