Monday, October 2

गुन्डा नाइके विकास प्रहरी इ’न्काउन्टरमा यसरी मारिए… (भिडियो सहित)

July 10, 2020 1450

डिएसपी सहित ८ प्रहरीको ज्यान लिएका गुण्डा विकास दुवेलाई प्रहरीले इ न्काउन्टर गरिदिएको छ । प्रहरी इ न्काउन्टरमा दुवेको निध’न भएको छ ।

पक्राउ गर्न आएका डिएसपी सहित ८ जनालाई दुवेले ह त्या गरेका थिए । घटना भएको एक सातापछि पक्रा उ परेका दुवेलाई प्रहरीले मन्दीरवाट पक्रा’उ गरेको थियो ।

प्रहरीको ह त्या गरेर मन्दीरमा लुकेका दुवेलाई प्र’हरीले विहिवार प’क्राउ गरेको थियो । उनलाई भारतको कानपुर टोलवाट केही पर लगेर इ न्काउन्टर गरिएको हो ।

तर प्रहरीले दुवेलाई लिएर गएको कार पल्टिएको र कार पल्टिएपछि दुवेले प्रहरीको ह तियार खोसेर भाग्न खोजेपछि गो ली हा निएको जनाएको छ । भारतीय सञ्चार माध्यमले गो ली ला गेर घा’इते भएका दुवेको उपचारका क्रममा निध’न भएको उल्लेख गरेका छन् ।

इ न्काउन्टरका क्रममा केही प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ । कानपुर प्रहरीका एसएसपी दिनेश कुमारले घट’नाको पुष्टि गर्दै केही प्रहरी पनि घाइ’ते भएको जनाएका छन् ।

एसएसपी दिनेशका अनुसार गाडी दुर्घटनापछि घा’इते भएका प्रहरीको पे स्तोल खोसेर भाग्न लागेपछि उनी माथि गो ली च’लाइएको हो ।

दुवेले फा’यरिगं गर्न थालेपछि प्रहरीले जवाफी फा’यरिगं गरेको उनले बताएका छन् । विकास दुवे’लाई प्रहरीले उज्जैनवाट पक्राउ गरेको थियो । उनलाई प्रहरीलेक कानपुर लैजाने बेलामा गाडी दुर्घट’ना भएको हो ।

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्