भारतको सीमा रक्षामा खटि’एका एक नेपाली गोर्खा सैनिकको भारत-पाकिस्तान सीमामा ज्या न गएको छ । उनको पाकिस्तानी सेनाले गरेकाे गोला’बारीमा परि शुक्रबार विहान १ बजे ज्या न गएको हो ।
नेपाल घर गाेरखा भएका ‘भारतीय सेनाका हवलदार सम्बर गुरुङको जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी क्षेत्र नजिक गो ली लागेर मृ’त्यु भएको भारतीय सेनाले जनाएको छ ।
पाकिस्ताने युद्धविरामलाई उल्लंघन गर्दै भारतीय सुरक्षाक’र्मीलाई गोला बारी गरेको भारतीय सेनाको दावी रहेको छ ।
उनी जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा भारतीय सीमा रक्षाका लागि खटिए’का थिए । गो ली लागेर गम्भीर घा’इते गुरुङको उपचारको क्रममा मृ’त्यु भएको हो
जम्मू-कश्मिरकै रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका नेपाली गोर्खा सैनिक हवलदार दिपक कार्कीको मृ’त्यु भएको १ महिना पनि बितेको छैन । उनी गुल्मी जिल्लाका थिए । उनकाे असार ८ गते मृ’त्यु भएकाे थियाे । – न्युज२४
प्रतिकृया दिनुहोस्