Friday, December 1

भारत सिमाना कास्मिरमा फेरी अर्का नेपाली गोर्खा सैनिकले गुमाए ज्यान !

July 10, 2020 1037

भारत प्रशासित कस्मिरमा पाकिस्तानी सेनाले गरेको का’रवाहीमा एक गोर्खा सैनिकको ज्या’न गएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले कस्मिरको रजौरेस्थित नौसेरा क्षेत्रमा पाकिस्तानी सेनाले ह मला गरेको दावी गरेको छ । बिहीबार राति भएको सो घटनामा सम्बर गुरुङको निध’न भएको भारतीय से’नाले जनाएको छ।

उनको स्थायी ठेगाना गुल्मी भएको बताइएको छ। उक्त घटनामा घा’इते भएका गुरुङको अस्पताल पु¥याउनुअघि नै निध’न भएको बताइएको छ ।

भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आ’नन्दले गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक भएको उल्लेख गरेका छन् । ‘उनको कतर्व्य पालनाका क्रम’मा गरेको उच्च ब’लिदानीको मुलुक सधैं ऋणी रहनेछ’, उनले भनेका छन् ।

‘पाकिस्तानले दु’ई रा उन्ड फा’यर गयो, यो गुरुङ बसेको ब’न्कर नजिक आइपुग्यो । बंकरको प्वा’लबाट छि’रेको थियो, नतिजा गुरुङको अनुहार, पाखुरा र देब्रे खुट्टामा धेरै चो ट लागेको थियो,’ एक अधिकारीले भने, ‘उनलाई अस्पताल लगिएको थियो ।

तर ज्यान ब’चाउन सकिएन ।’ यस क्षेत्रमा पाकिस्तानी सेनाले मध्यराती १२ बजेर ४५ मिनेट जाँदा का’रवाही सुरु गरेको थियो, जतिबेला गुरुङ ड्युटीमा थिए ।

भार’तको छिमेकी मुलुक कसैसंग पनि राम्रो सम्बन्ध छैन । सिमानाका विषयमा भारतको सबै छिमेकी मुलुकसंग राम्रो छैन ।

केही दिन अघि चीनसंगको घट’नामा भारतीय सेनाका कर्णेल सहित २० जनाको निधन भएको थियो । नेपाल’संग पनि पछिल्लो समय सिमानाकै कारणले सम्बन्ध विग्रिएको छ । – ताजा खबर

प्रतिकृया दिनुहोस्