Tuesday, December 5

राजा वीरेन्द्र र रानी ऐश्वर्य’को विवाहको दुर्लभ भिडि’यो बाहिरियो, (हेर्नु’होस् भिडि’यो)

March 3, 2020 14049

वीरेन्द्र वीर विक्रम शाह (वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय रा”जा थिए । यिनले २०२८ देखि २०५८ सम्म नेपा’लको शासन गरेका थिए।

यिनका तीन जना सन्तान युव’राज दिपेन्द्र शाह, अधिरा’जकुमारी श्रुती शाह तथा अधिराज’कुमार निरा’जन शाह”को रूपमा जन्मिए’का थिए । वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो। यिनको प्रारम्भि’क शिक्षा दरवारमा नै भयो।


माध्यमि’क शिक्षा भा’रत दार्जीलि’ङको सेन्ट जोसेफ कलेज’बाट पूरा गरेपछि यिनी बेलायतको इटन कलेजमा पढेका थिए। पछि जा’पान तथा अमेरिका’मा पनि यिनले थप अध्यय’न गरे’का थिए। बीरेन्द्रको विवाह २०२२ सालमा ऐश्वर्य शा’हका साथ भ’एको थियो । हेर्नुहोस् भि’डियो सहित ….

प्रतिकृया दिनुहोस्