आजको घटना पनि त्यस्तै रहेको छ यो परिबारको । गुजमान घर्ती मगर जो केही महिना अगाडिसम्म ज्यामी काम गरेर आफनो ८ जनाको परिबारलाई राम्रै खान, लाउन र बस्न पुराएका थिए ।
घरमा खुशी थियो, रमाइलो थियो आनन्द थियो न त कसैलाई केही भएको न त कोही पिडितनै थिए । तर दैबको खेल न हो भाग्यको लिला न हो भगबा’नले चाहे पछि हामीले चाहेर पनि त केही हुन सक्दैन रैछ ।
अहिले उनै मगर अचानक ७—८ महिना देखि कान सुन्नीएर ठूलो भएपछि जचाउन पुग्दा उनलाई थाहा भएको उनलाई त घाटीको क्यान्स’र पो भएको रहेछ । जब उनले यो कुरा थाहा पाए न त उनी केही भन्न सके न त बोल्ननै सके। एकोहोरो बसेर अस्पता’लमा टोलाईरहे अनि घर फर्किए ।
रामजी पन्थीले एक क्या’नसर पिडीत’लाइ घरमै पुगेर ब्यक्तिगत सहयोग गरेका छन । उनले गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ स्थित दजुमान घर्ती’को घरमै पुगेर रु २०००० व्यक्तिग:त सहयोग गरेका हुन । आर्थिक अभावमा क्यान’सरको उपचार नपाएको र खाद्यान्नको समेत अभाव भएको जानकारी पाएपछि नेता रामजी पन्थीले व्यत्तिगत सह’योग गरेका हुन ।
पन्थीले हामी संग भने, “यो मैले गरेको सह’योगले वँहाको उपचार हुँछ भन्ने हैन, म संग भएरै गरेको पनि हैन तर यस्तो दर्दनाक अवस्था पनि कसैको नजरमा परेन त्यसैले मैले सानो सहयोगको सुरु’वात गरे भने अन्य महानुभावहरुले पनि वँहा:लाई सहयोग गर्नुहुनेछ र सवैको हातेमालो द्धारा पिडीतको उद्धार हुनेछ भन्ने आसाले सहयो’ग गरेको छु ।”
भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्