नेपालमा थप ११८ ज’नामा कोरोना सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपा’लमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा हाल’सम्म १६ हजार ६४९ जना संक्रमित भएका छन् । यस्तै हाल संक्रिय कोरोना संक्रमित ८ हजार ६०३ जना रहेका छन् भने हालसम्म ८ हजार ११ जना डिस्चार्ज भइस’केका छन् ।
कहाँ कति थपिए ? हेर्नुहोस्
डा गौत’मका अनुसार कोशी अस्पताल विराटन’गरमा गरिएको परीक्षणमा इलामका एकजना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा पाँचथरका २ जना, गजेन्द्र नारायणसिहं अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका एकजनामा कोरो’ना संक्रमण पुष्टि भएको छ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर’मा गरिएको परीक्षणमा धनुषाका ४ जना महोत्तरीका ३ जना, सर्लाहीका ६ जना र सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिए’को परीक्षणमा रसुवाका एकजना, डोटीका एकजना र सर्लाही’का एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै शुक्रराज ट्रपिक&ल तथा सरुवा रोग अस्पताल’मा गरिएको परीक्षणमा काठमाडौंका एकजना, भरतपुर अस्पताल चितवन’मा गरिएको परीक्षणमा चितवनका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा बाँकेका एकजना, भक्तपुरका एकजनामा संक्र’मण पुष्टी भएको छ।
काठमाडौंका १५ जना, काभ्रेका २ जना, ल&लितपुरका १३ जनामा, महोत्तरीका एकजना, रामेछापका एकजन, रौतहटका २ जना सिन्धुलीका एकजना, सिन्धुपाल्चोकका एकजना संक्रमित भएका छन् ।
यस्तै त्रिवि शिक्षण अस्प&ताल महाराजगंज काठमा&डौंमा गरिएको परीक्षणमा काठमाडौंका १२ जना, सर्लाहीका एकजना, इलामका एकजना, पाल्पाका २ जना रुपन्देहीका एकजना, मकवानपुरका एकज&ना,धादिङका एकजना र कैला&लीका एकजना’मा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोख&रामा गरिएको परीक्षणमा बाग्लुङका २जना रु तनहुका ८ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका एकजना,नवल&परासीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयो&गशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ६ जना र पाल्पाका २ जना, दैलेख प्रयोग&शालामा सुर्खेतका ७ जना, बाजुराका एकज:ना र दैलेखका २ जनामा पुष्टी भएको छ,
सुर्खेत प्रोदशिक अस्पताल प्रयोग’शालामा गरिएको परीक्षणमा डोल्पाका एकजना, सल्यानका एकजना रसुर्खेतका ४ जनामा को’रोना संक्रमण पुष्टि भएको छ । – खबर हब
प्रतिकृया दिनुहोस्