Friday, December 1

पेट दुखेर अस्पताल पुगेका युवक गर्भ’वती भएको रिर्पो’ट आएपछि…

July 10, 2020 2138

तपाईले कहिल्यै पुरुष गर्भवती भएको थाहा पाउ’नुभएको छ ? यो प्रकृति विरुद्धको कुरा हो । यस्ता कुराको कल्पना पनि गर्न सकिदैन ।तर एउटा अस्पतालले भने पुरुष’लाई गर्भवती भएको रिपोर्ट दिएको छ । पेट दुखेर अस्पतालमा जचाउन गएका एक पुरुषलाई अस्पतालले गर्भवती भएको रिपोर्ट दिएको छ ।

अब कल्पना गर्नुस्, ति पुरुषले जन रिपोर्ट हा’तमा लिएर चिकित्सकको कुरा सुने कस्तो अनुभ’व गरे होलान् । यो भारतको घटना हो ।भारत’को उत्तर प्रदेश’का एक युवक गर्भवती भएका छन् । उनी कसरी भर्गवती भए केही थाहा छैन तर उनलाई गर्भव’ती भएको सर्टिफि’केट दिइएको छ ।

२२ वर्षका दर्शन नाम गरेका युव’क सिमेन्ट फ्याक्ट्रीमा काम गर्थे । एक दिन उनलाई निकै पेट दुख्यो । दुखाइ सहन नसकेपछि उनी सनराइज अस्पताल चेक गर्न पुगे ।डाक्टरले अल्ट्रासाउन्ड गर्ने सल्लाह दिएप’छि आएको रिर्पोटमा उनको पेट दुख्नुको कारण हुर्कि’रहेको बच्चा थियो । डाक्टर पनि आश्च’र्यमा परे ।

दर्शनको पेटमा फिलोट्युबमा गर्भ भए’कोले गुदाको नली सुन्निएको डाक्टरले बताए । रिर्पोट देखेर अचम्म परेका दर्शन र उनका परिवारले अन्य क्लिनिकमा लगे’र रिर्पोट देखाउदा कुनै महिला”को रिर्पोट उनकोमा झु’क्किएर आएको जानका’री दिए ।कम्प्युटरले महिलाको रिर्पोट पेस्ट गरे प’छि तुरुन्तै दर्शनको रिर्पोट आएकोले गल्ती भएको अस्पतालले स्विकार गरी माफी समेत मागेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्