Sunday, September 24

गायिका समिक्षा अधिकारी,एलीना चौहान र रचना रिमालको तिज गीत भयो भाइरल (भिडियोसहित)

July 10, 2020 3074

कोरोना म’हामारी बिचपनि नेपालमा तीजको रौंनक बढि’सकेको छ । गतबर्षहरुमा झै यो बर्षपनि तीजको गीत डिजिटल बजारमा धमाधम सार्वजनिक भइरहेको छ ।

लामो समय ३ महिना बन्दाबन्दी’मा रहेर बाहिर निस्केका कलाकारहरु यतबे’ला तीज गीतको रेकर्डिङ र छायांकनमा व्यस्त देखिन्छ ।

कोरोना कह’रका कारण यो बर्षको तीज गतबर्षहरु झै रमाइलो गरि मनाउने बाताबरण बन्न निकै नै मु’स्किल छ । तर, पनि कलाकारहरु तीज गीतका लागि जोडदार लागि परेका परेका छन् , केही कलाकारहरुले कोरो’नाकै बिषयलाई गीत बनाएका छन् ।

त्यस्तै गज्जब टिभी युट्युब च्यानल’मार्फत ‘आयौं चेली माइती सम्झेर…’ बोलको गीत सार्वजनिक भएको छ ।

यस गीतको शब्द घनश्या’म ओली, संगीत दिपक शर्मा, एरेन्ज कृष्ण वि.क., मिक्सिङ श्यामश्वेत रसाइली, स्वर अहिलेका तीनै जना चर्चित गायिका रचना रिमाल, एलिना चौ’हान र समिक्षा अधिका’रीको रहेको छ ।

यस म्युजिक भिडि’योको छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धरको रहेको छ भने निर्देशन स’रोज ओलीले गरेका छन् ।

भिडियो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्