Tuesday, March 28

सिन्धुपाल्चोक पुगेर ‘इन्द्रेणी’का कृष्ण कँडेलले बाढी पीडितलाई गरे यति ठूलो सहयोग…हेर्नुहोस्

July 10, 2020 1827

बुध’बार राति करिब ११ बजे सिन्धुपाल्चोक जम्बु’मा बाढी पहिरोले दुई दर्जन भन्दा बढी घर बगाउँदा २ जनाको ज्यान गएको छ भने बेपत्ता २० जनाको अझै खोजि’कार्य भइरहेको छ ।

त्यस्तै बाढी पहिरोबाट पीडित परिवारहरु’लाई लोकप्रिय कार्यक्रम ‘इन्द्रेणी’ टिमले हिजो सिन्धुपाल्चोक पुगेर खा’द्यान्न सामाग्री सहित नगद रु ४ लाख सह’योग गरेका छन् ।

वरिष्ठ गायक तथा इन्द्रेणी कार्यक्रम’का सञ्चालक कृष्ण कंडेलले सिन्धुपाल्चोक जम्बु बजार पुगेर बाढी पहिरो पीडि’तलाई सहयोग गर्नु भएको हो ।

जहाँ दुखी ग’रिब त्याहा इन्द्रेणी भन्ने पछिल्लो’ समय नारा नै बनेको छ , यसअघि’पनि विभिन्न ठाउँमा पुगेर गरिब दुखीला’ई सहयोग गर्दै आइरहेका इन्द्रेणी टि’मले लकडाउनको समयमा समस्या परेका थुप्रै दिनदुखीको चुल्हो बाल्न सहयोग गरे’को थियो । – तुफान न्युज

प्रतिकृया दिनुहोस्