July 11, 2020 1015
एक प्रेमी जोडीलाई गाउँलेले डोरिले बाँधेर कु’टेका छन्। दुई युवायुवतीलाई आप’त्तिजनक अवस्थामा भेटेपछि गाउँलेले कु’टपिट गरेका हुन्।
यो घ’टना भारतको बिहार मोतिहारीको भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। एक युवक आफ्नी प्रेमिकालाई भेट्न युवतिको घर गएका थिए।
त्यहाँ ति दुई जनालाई आपत्ति’जनक अवस्थामा भेटेपछि युवतिका परिवार तथा गाउँलेले उनीहरुलाई डोरीले बाँ’धेर कुटे’को भिडियो भाइर’ल भएको छ।
गाउँलेले उनीहरुलाई कुट’पिट गरेर पुलिसलाई बुझाएका छन्। पुलिसले भने घट’नाको विषयमा केही बोलेको छैन् । तर गाउँलेलाई का’नून हातमा नलिन चेता’वनी दिएको छ।
प्रतिकृया दिनुहोस्