Thursday, December 7

७० वर्ष पछि पहिलो पटक देखि’यो विश्वमै दु’र्लभ रेनबो सर्प , हेर्नुहोस्..

March 3, 2020 3072

संसारमै दुर्लभ रेनबो स’र्प भेटिए’को छ । लगभग ५० वर्षपछि अमेरिकाको फ्लोरिडामा रेनबो सर्प भेटिए’को हो । ट्रेसी क्याथे’न नामका एक पदयात्रीले ४ फुट लामो उक्त सर्पको तस्बिर खिचे”का थिए ।

ओकला नेशनल फरेस्टको फेसबु’कमा शेयर गरिए’को उक्त तस्बिरमा रातो र पहेँलो रङ’को सर्प रेनबो स’र्प भएको फ्लोरिडा’स्थित नेचुरल हिस्ट्री संग्राल’यले पुष्टि गरेको छ । यो सर्प सन् १९६९ मा पहि’लो पटक भेटिएको थियो ।

उक्त संग्रालयका अनुसार यो सर्पमा विष हुँदैन । यो सर्प लोप भइसकेको थियो । उक्त सर्पको रक्षाको लागि बायोलो’जिकल डाइभ’र्सिटी सेन्टरले २०१० मा निवेदन दिएको थियो ।

नेचुरल हिस्ट्री संस्थानका अनुसार सरकार’ले सर्वेक्षण नै नगरी उक्त सर्प लोप भइसकेको घोषणा गरेको थियो । सरका’रले उक्त सर्प भएको प्रमाण दिनेलाई ५०० डलरको पुरस्का’र दिने घोषणा समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस्