Wednesday, September 22

बढ्यो डलरको भाउ, अन्य देशको मुद्राको भाउ पनि बढ्यो (तालिका सहित)

July 11, 2020 670

आज असार २७ गते (११ जुलाई, शनिबार) अमेरिकी डलर, युएइ दिराम तथा मलेसियन रिँगिटको विनिम’यदर बढेको छ । अन्य देशको भाउ भने घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३ पैसा तथा बिक्रिदर १२० रुपैयाँ ६३ पैसामा झरेको छ। यू’रोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ५४ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ २१ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरि’ददर १५१ रुपैयाँ ३७ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ १३ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ १६ पैसा रहेको छ। कतारी रियाल एकको खरि’ददर ३२ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रि’दर ३३ रुपैयाँ १३ रहेको छ।

युएई दिराम एकको खरि’ददर ३२ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ। मलेसि’यन रिँगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा तथा बिक्रि’दर २८ रुपैयाँ २७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३८९ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर ३९१ रुपैयाँ ७८ पैसा रहेको छ। बह’राईन दिनार एकको खरिददर ३१८ रुपैयाँ २९ पैसा तथा बिक्रिदर ३१९ रुपैयाँ ८८ पैसा रहेको छ।

हेर्नुहोस् तालिकामा अन्य मुलुकको मुद्राको भाउ

प्रतिकृया दिनुहोस्