मुकुन्द घिमिरे उर्फ मुकुन्देले समाजसेवामा समेत हात अघि बढाएका छन् । शुकरबारमात्रै बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको बाह्रबिसे जम्बु बजार पुगेर आफ्नो अगुवाइमा बाढी पि’डितहरुलाई सहयोग वितरण गरेका छन् ।
स्वदेश तथा विदेशमा रहेका समाजसेवीहरुले सिन्धुपाल्चोकको बाह्रबिसे बाढी पिडितलाई आर्थिक सहयो’ग रकम पठाएका र त्यो सहयोग हस्तान्तरणमा मुकुन्देले सहयोग गरेका छन् ।
हेम माया फाउण्डेसनका संस्थापक हेम र माया थापा, इजराएलमा बस्दै आउनुभएका समाजसेवी पवित्रा गौतम, झकिन्द्र खतिवडा र साउदी अरबबाट लाललप्रसाद फुया’लले पठाएको ७५ हजार रुपैयाँ सहयोग गरिएको हो ।
पिडितलाई केही राहत पुगोस भन्ने उदेश्यले साामाजिक अभियान्ता मुकुन्दे’को संयोजनमा बाढी प्रभावित क्षेत्र बाह्र’बिसेको जम्बुमा आर्थिक रकम हस्तान्तरण गरिएको हो ।
उक्त कार्यका लागि नेपाल शाकाहारी पार्टी’का संयोजक राधे खड्काले सहयोगी भुमिका निर्वाह गरेका थिए ।
बुधबार राति भोटेकोसीमा बाढी आएसँगै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(५ गाती जम्बुमा एल्मो ठा’डो खोला बस्ती पस्दा १५ घर बगाएको थियो । बाढीले बस्तीका १५ भन्दा बढि ब्यक्तिहरु बेपत्ता बनाएकोमा दुई जनाको श’व फेला परेको छ ।
बेपत्ताहरुको खोजि कार्य अझै जारी छ । बाढिले बस्ती तथा खाद्यान्न बगाउँनुका सा’थै मानिस बेपत्ता पारेपछि स्थानि’य यतिबेला शो’कमा छन् ।
उसो त मुकुन्दे बेलाबखत समाजसेवाका लागि विभिन्न स्थानमा पुग्दैँ आएका छन् । पछिल्लो समय बाह्रबि’से लगायत देशभर बाढी पहिरोेले वितण्डा मच्चाईरहेको छ । भि’डियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्