थाइल्यान्डमा एक जो’डी चिनियाँ पतिपत्नीलाई जि’उँदै सुटकेसमा राखेर नदी’मा फा’लिएको छ। मंगल’वार अपराह्न वा’ङ जुनको शरी’र कालो सु’टकेसमा पिङ नदीमा तैरिर’हेको पाइयो ।प्रहरीका गोताखोर’हरूले उनकी पत्नी झु बि’ङको शरीर खो’जिरहेका छन् ।
झुलाई अ’र्को सुटकेसमा रा’खेर नदीमा डुबाइ’एको आशं’का ग’रिएको छ । प’ट्टायामा यस जो’डीले अन्य १३ जना चिनियाँ पर्यट’कहरूसँग मिलेर तीनवटा भि’ल्ला भा’डामा लिएका थिए । उनी हरू माघ २९ गते त्यहाँ पुगेका थिए ।
स’मूहका अन्य व्यक्तिहरू चीन फ’र्किसकेका छन् ।जुनको शरी’र सुटकेसमा खुम्च्याएर राखि’एको थियो । उनको हात र गोडा रातो तारले बाँ’धिएको थियो । मा’झी सुतोन थापा’थानले शरीर फे’ला पारेका हुन् । उनलाई सुटकेसमा कु’हिएको माछा छन् जस्तो लागेको थियो ।
‘सु’टकेस खोल्न नै गा’ह्रो थियो तर मैले खो’ल्दा मान्छे भेटें अनि त’र्सिएँ,’ उनले भने । प्रहरी’का ले’फ्टिनेन्ट क’र्नेल जित्तिपोल पो’लपोनप्रुएस्काले अ’पराधको छानबिन गरिँदै ग’रेको र दुईवटा प’क्राउपूर्जी जा’री गरिए’को बताए ।
प्रतिकृया दिनुहोस्