Monday, October 2

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस्..

July 11, 2020 1700

नेपालमा पछिल्लो २४ घण्टा’मा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जन’संख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ७० जनामा कोरोना पुष्टि भएको जान’कारी दिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमि’तको संख्या १६ हजार ७१९ पुगेको छ। सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको प्रव’क्ता गौतमले बताए।पछिल्ले २४ घण्टामा ३ हजार ६४८ पीसीआर परी’क्षण गरिएको थियो।

कहाँ कति थपिए ? हेर्नुहोस्

डा गौतमका अनुसार बीपी कोइ’राला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २ जना, सिरा’हाका एकजना, सुनसरीका ४ जना र उदयपुरका ४ जनामा कोरो’ना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटन’गरमा गरिएको परीक्षणमा मोरङका ३ जनामा को’रोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमा’डौंमा गरिएको परीक्षणमा धादिङका २ जना, काठ’माडौंका ३ जना, नुवाकोटका एकजना, सर्लाहीका ३ जना र सिन्धुपाल्चोकका ५ जनामा कोरो’ना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोग’शालामा गरिएको परीक्षणमा चितवनका एकजना, किट’जन्य रोग अनुसन्धाान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा सिन्धुलीका एकजना र रौतहटका एकज’नामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्ष’णमा धादिङका एकजना, पर्वतका एकज’ना, स्याङ्जाका एकज’नामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोख’रामा गरिएको परीक्षणमा बाग्लुङका ३ जना, तनहुँ’का ४ जना र स्याङ्जाका ३ जना, म्याग्दीका २ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरि’एको परीक्षणमा कास्कीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जन’स्वास्थ्य प्रयोगशाला रुपन्देही’मा गरिएको परीक्षणमा पाल्पाका एकजना, भेरी अस्प’ताल नेपालगंज प्रयोगशालामा बाँकेका २ जना बर्दियाका २ जना र दाङका २ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ३ जना, चौरहजारी नगरपा’लिकाको प्रयोगशा’लामा गरिएको परीक्षणमा रुकुम पश्चिमका एकजना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ३ जना र सल्यानका एकज’ना संक्रमित भएका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला’मा गरिएको परीक्षणमा जुम्लाका २ जना, सेती प्रादेशिक अस्पताल धनग’ढीमा गरिएको परीक्षणमा अछाम’का एकजना र कंचनपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हाल’सम्म १६ हजार ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने देशभर २४ हजार ९७ जना क्वारेन्टाइनमा रहेका छन् । – खबर हब

प्रतिकृया दिनुहोस्