Saturday, September 23

भोलि असार २८ गते आईतबारको राशिफल हेर्नुहोस्…

July 11, 2020 1699

मेष – अध्ययनमा सफलता मिल्ने’छ । दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव’ देखापर्न सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला। समय दिन नसक्दा अध्यय’नमा पछि परि’नेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ। खर्च लागे पनि गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ।पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदे’शिक यात्राको योग छ ।

बृष – आफन्तबाट साथ सहयो’ग मिल्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठा’उन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ। ला’भांश अरूका लागि खर्चनुपर्ला। सर’सापटमा खर्च हुनेछ।मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।

मिथुन – प्रेममा सफलता मिल्नेछ । राम्रो क’र्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अ’वसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हु’नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाआक’स्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

कर्कट – अनावश्यक झमेलामा फसिने सम्भावना छ । रिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजो’रीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्ने’छ। बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय त्यति प्रतिकूल भने छैन। शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती स’माप्त हुनेछ।मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

सिंह – व्यापारमा हानी हुने योग छ । राजनी’तिमा शुभ देखिन्छ । परिस्थिति अनुकूल नभए पनि मिहिनेतको नतिजा राम्रै हुनेछ। कामको चाप बढ्ने समय छ। स्वा’स्थ्य कमजोर रहनाले लामो समय काममा जुट्न नसकिएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीय’तामा ध्यान पुर्याउनुहोला। पेसातर्फ आंशिक लाभका साथै सकारात्मक संकेत प्राप्त हुनेछ।सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमा’लको लाभ हुने योग छ ।

कन्या – अध्ययनमा सफलता मिल्नेछ । व्याव’सायिक सफलता । अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काम’मा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ’। सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। परिवारजनको साथले उत्साह जगाउनेछ।आफन्त’बाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।

तुला – निर्णय लिन द्विविधा होला । प्रे’ममा बाधा आउने छ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल क’मजोर पार्न सकिनेछ। पहिले’का दुश्मनहरूले समेत मित्रताका हात अघि बढा’उनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पा’दन हुनेछ।अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।

बृश्चिक – पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । अवसर आए पनि काम थाल्नुअ’घि राम्ररी विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य’ कमजोर रहनेछ। हल्लाको पछि लाग्दा अलमल हुनेछ। तापनि लगनशी’लताले परिस्थितिलाई बदल्न सक्छ। बुद्धिको उपयोगले लाभ मिल्नेछ। अध्ययनमा प्र’गति हुनेछ।मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

धनु – नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। हता’रमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु’होला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ। विशेष योजना सार्वजनिक’ नगर्नुहोला। लगनशीलताले दि’गो फाइदा दिलाउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।हमन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगि’नुपर्ने देखिन्छ ।

मकर – चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काम’मा सोचेजस्तै सफलता मिल्नेछ। दाजु’भाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिले’को उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउ’नेछन्।आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

कुम्भ – जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्य’कता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। महत्त्वा’कांक्षी योजनामा आफ्नैले बाधा पुर्याउनलान्। बेसुरमा’ दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

मीन – सामाजिक कार्यबाट प्रसिद्धि कमा’इने छ । धन सिञ्चित हुनेछ । समय फुर्सदिलो रहनाले भेटघाटको अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न स’किनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रता’को बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द ‘प्राप्त हुनेछ।बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ ।

प्रतिकृया दिनुहोस्