Wednesday, September 22

आज असार २८ गते आईतबार को राशिफल हेर्नुहोस्…

July 12, 2020 955

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कुनै’पनि आर्थिक कारोबार गर्दा सचेत हुँनु होला आर्थिक कारो’बार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयो’ग रहेकोेछ । प’ढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । काम तथा अध्ययनको शिलशिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदे’शमा बसेर व्यापार व्या’वसाय गर्नेहरुका लागि समय फलदायि रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सत्रु तथा प्रतिस्प’र्धिहरु परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसा’यमा लगानी गरि सामान्य नाफा कमाउन सकिनेछ । भनेको समयमा सामाजिक का’महरु बन्ने हुनाले छोटो सम’यमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयालि छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथी’भाइसँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यवसा’यलाई समय सापेक्ष परिमार्जन गरि आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पति प्रयोग गरि मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । मा’या प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटा’साट गर्न सकिनेछ । विद्या तथा प्रतिस्प’र्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धार्मिक तथा शैक्षि’क क्षेत्रमा सहभागि भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशंगमा रमाउन चाहनेहरुका लागि सम’यले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धा’नको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडि ब’ढ्नेछ । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामहरु सम’यमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले का’म गर्न जोस जाँगर हराएर जाने’छ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रनेहुदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशंग टाडै रहनुहो’ला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्प’तिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा र’माउन चाहने जोडिहरुका लागि सम’यले साथ दिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरस’फाइमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मिठा मिठा परि’कार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालति निर्णयहरु तपाईँकै पक्षमा आउने तथा सत्रु परास्त गर्दै अगा’डि बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धिको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य’ सम्बन्धि समस्या हल भएर जाने तथा पुरा’ना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफ’न्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरि नाम तथा दा’म कमाउन सकि’नेछ । नया विचार दिमागमा आउने हुनाले प्रबृधिको प्रयोग गरि व्यवहारमा रुपान्तरण गर्न सकि’नेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आ’मा, आफन्त तथा साथीभाइबाट टाढि’एर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रि’य भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षे’त्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साथीभाइको सहयोगले राम्रै सह’योग जुटाउन सकिनेछ । विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्र’मअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थान’मा आउनेछ । परिवा’रजनका आकांक्षा तथा इच्छाहरु पुरा गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परि’वार तथा नजिकका मानिसबाट तपाईँ’को काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढा’इमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हात’लागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक वस्तु’को प्रयोग गर्न पाइने तथा राम्रा पहि’रनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथी’भाइहरु खुसी हुनेछन् । पढाइ लेखाइमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लि’ने अवसर मिल्ने हुनाले सबै खुसी रहनेछन् ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्