March 4, 2020 1918
बुधबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढे’को छ। नेपाल सुन चाँदी व्य’वसायी महासंघले बुधबार’का लागि छापा’वाल सुनको प्रति’तोला मूल्य ८० हजार पाँच सय र तेजाबी सुनको मूल्य ८० हजार तीन सय रुपैयाँ तोकेको छ।
मंगलबार बजारमा सुनको भाउ छापा’वल प्रतितोला ७८ हजार तीन सय र तेजावी ७८ हजारमा कारोबार भएको थियो। मंगलबा’र ८६० रुपैयाँ तोलामा कारोबार भए’को चाँदीको मूल्य भने बुधबार २० रुपैयाँले बढेर ८८० रुपैयाँ पुगेको छ।
कोरोना’को असर विश्व अर्थचन्त्र’मा पर्न थाले पछि सुनको भाउ बढेर किर्तिमा’नी मूल्य का’यम भएको व्यवसायीह’रुले बता’एका छन्। मूल्य आका’सिए पछि बजा’रमा ग्राहक चह’ल पहल शून्य भएको छ।
प्रतिकृया दिनुहोस्