पुर्व युवरागी पुर्णीका शाहले आफ्ना बारेमा मि डियमा गलत प्रचार गरिएको भन्दै मिडियालाई त्यसो नगर्न आग्रह गरेकी छन् ।
उनले गए राति एउटा टिकटक भिडि’यो मार्फत आफ्नो बारेमा मिडियामा आएका अर्नगल प्रचार’प्रति आफ्नो ध्यान केन्द्रित भएको भन्दै मिडि’यालाई सत्य तथ्य कुरामा पस्कन आग्रह गरेकी हुन् ।
हात जोड्दै पुर्व यु’वरागी पुर्णीकाले पछिल्लो समयमा मिडियामा आफ्नो बारेमा गरिएको गल त प्रचारप्रति हाँस्दै भनेकी छन्,‘ मेरा बारेमा मिडियामा केही कुरा छापिएको भनेर सुनें । यो कुरामा केही पनि सत्यता छैन । र सबैलाई यो कुरा नपात्याउ न अनुरोध गर्दछु ।’
पुर्णीकाले उक्त भिडि योमा बोल्दै गर्दा उनको मु’हारमा यस्तो भाव झल्कि रहेको थियो मानौं कि कसैको व्यक्तिगत चरित्रको बारेमा मिकडियाले टिआरपिकालागी गरको समाचार सम्प्रेषण मा उनलाई मिडियाको त्यस प्रकारको उग्रता प्रति हाँसो लागी रहेको थियो ।
पछिल्लो समय नेपाली मिडियाcहरुमा पुर्व युवरागी पुर्णीका शाहको जीवनसाथीको बारेमा निकै नै चर्चा चलाईएको थियो ।
नामै तोकेर उमेरले १० वर्ष जेठा पुर्णीcकाको बोयफ्रेण्ड फलना भनेर मिडियाले नै किटानी गरेको रहेछ भन्ने कुरा गएराति उनले स्पगिष्टकरण दिंदै सार्वजनिक गरेको टिकcटक भि डियोबाट थाहा हुन आएको छ ।
यतिमात्र नभई मिडिcयाले पुर्णीकाकी आमा हिमानी शाहले पनि छोरीले मन पराएको व्यक्तिलाई र उनीcहरुको सम्बन्धलाई स्वीकार गरेको कुरा पनि मिडिcयाले प्रकाशित गरेको थियो । हेर्नुहोस् भिडियो…
प्रतिकृया दिनुहोस्