विश्वमा अनेक जातजाती तथा समुदाय छन् । उनी’हरुका आ–आफ्नो चलन तथा रीतिरिवाज पनि छन् ।
सुन्दा पत्याउनै नसकिने कुरी:तिहरु अझै प्रचलनमा रहेको पाइन्छ । केही विस्थापन भए पनि केही प्रचलनलाई भने त्यस्ता समुदा’यले मान्दै आएका छन् ।
एउटा यस्तै रोचक प्रचलन बंगलादेशमा अझै रहेको बता’इन्छ । जहाँ आफ्नै बाबुसँग छो’रीको बिहे गराइन्छ । एक समुदायमा छोरीहरुलाई सानै उमेरमै आफ्नै बुवा’सँग बिहे हुने कुरा बता’इन्छ र आफ्नै बाउसँग बिहे भएको सपना देखाइन्छ ।
बाल्यकाल देखिनै यस्तो कुरा सुनेर हुर्किएका छोरीहरुले जान्ने भैसक्दासम्म आफ्नो बुवालाई नै मान’सिक रुपमा लोग्ने स्वीकार्ने अवस्थामा पुगिस’केका हुन्छन् । बंगलादेशमा बस्ने एक आदि’वासी समुदायमा यो प्रथा प्रचलित छ ।
त्यहाँको मण्डी जा’तिमा प्रचलित बाउले आफ्नै छोरीसँग बिहे गर्ने कुप्रथा रहेको छ । यो समुदा’यमा अर्को प्रथा पनि रहेको छ । जस अनुसार यदि कुनै महिलाको बिहे भएको छोटो समयमै लोग्नेको मृ’त्यु भएमा विधवा महि’लाले लोग्नेका परिवारका कुनै पुरुष सदस्सँगै बिहे गर्नुपर्दछ ।
भारत र बंगलादेशमा गरी मण्डी समुदायका २० लाख मानिस छन् । उनीहरुलाई गारो जा’तिका नामले पनि चिनिन्छ । – एजेन्सी
प्रतिकृया दिनुहोस्