Saturday, September 23

अमिताभ बच्चनलाई पनि लाग्यो कोरोना, अस्पतालबाट भावु’क हुदै सार्वजनिक गरे यस्तो भिडियो…

July 12, 2020 1710

भारतीय सिने जगतका चर्चित अभिनेता अमिता’भ वच्चनलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।अमिताभ आफैँले शनिबार राति आफूलाई कोरोना भाइरसको संक्रम’ण भएको सामाजिक सञ्जा’लमार्फत जानकारी दिएका हुन्।

उनले आफू कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा आइसो’लेसनमा बसेको जान’कारी आफ्ना शुभेच्छुकहरुलाई गराएका छन्। उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

उनले आफ्नो परिवा’रका अन्य सदस्य र आफूसँग ‘काम गर्नेहरुको पनि कोरोना भाइरस परीक्षण भएको र नतिजा पर्खिरहेको जानकारी पनि गराएका छन्।

उनले पछिल्लो दस दिनमा आफूसँग भेटेकाहरुलाई पनि संक्र’मणको परीक्षण गर्न आग्र’ह गरेका छन्। ७७ वर्षीय यी भारतीय सुपरस्टारले पछिल्लो ५० वर्षमा सयौँ सिनेमा’हरुमा काम गरिसकेका छन्।

केहि समय अघि उनलाई कले’जोमा समस्या देखिएपछि अस्पताल भर्ना गराइएको थियो । बच्चन लिभर क्यान्स’रबाट ग्रसि’त छन् । सन् २०१२ मा अमिताभ १२ दिन’का लागि अस्प’ताल भर्ना भएका थिए। त्यतिबेला उनको सर्जरी समेत भएको थियो।

त्यसपछि सन् १९८२ मा फिल्म ‘कूली’को सुटिङ दौरान उनलाई गम्भिर चो’ट लागेको थियो। परिस्थिती यस्तो थियो कि उनलाई चिकित्सकहरुले ‘क्लिनकल्ली डे’ड’ घोषित गरिसकेका थिए।

एक अन्तरवार्तामा अमिताभ स्वयम्ले हेपा’टाइटिसको इन्फेक्स’नका कारण आफ्नो ७५ प्रतिशत कलेजो ख’राब भएको बताएका थिए।

त्यस्तै बलिउड अभिनेता अभिषेक बच्चनला’ई पनि कोरोना पोजेटिभ देखिएको छ। उनले ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन्। अभिषेक’का पिता अमिताभले शनिबार राति आफूलाई कोरोना भाइरस संक्रमण भएको सामा’जिक सञ्जाल मार्फत जानकारी गराएका थिए।

उनले आफ्नो ट्वीटमा संक्रमण पुष्टि भएप’श्चान आफू नानावति अस्पतालको आइसोले’शनमा बसेको जानकारी गराएका थिए। उनले परिवारका अन्य सदस्य र आफूसँग काम गर्ने’हरुको पनि को’रोना भाइरस परिक्षण भएको र नतिजा पखिएर बसेको जानकारी गराएका थिए।

त्यसको एक घण्टामा नै अभिषेकले आफू पनि कोरोना पोजेटिभ देखिएको जानकारी गराएका छन्। उनले बुबा र आफू’लाई सामान्य लक्षण देखिएको र अहिले अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन्।

कोरोना पोजेटिभ भईसकेपछि सम्बन्धित सबै प्रशासनलाई खबर गरिएको र परिवारका अन्य सदस्य तथा कर्मचारीको परिक्षण गराइएको बताएका छन्। उनले सबैलाई नआत्ति’न आग्रह गरेका छन्।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्