Tuesday, December 5

अभिताभ बच्चन

July 12, 2020 1287

भारतीय सिने जगतका चर्चित अभिनेता अमिता’भ वच्चनलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।अमिताभ आफैँले शनिबार राति आफूलाई कोरोना भाइरसको संक्रम’ण भएको सामाजिक सञ्जा’लमार्फत जानकारी दिएका हुन्।

उनले आफू कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा आइसो’लेसनमा बसेको जान’कारी आफ्ना शुभेच्छुकहरुलाई गराएका छन्। उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस्