Sunday, September 24

रवि लामिछाने प्रदेश एक पुगेर खाली खुट्टै यसरी खटे काममा (भिडियो सहित)

July 12, 2020 2055

चर्चित पत्रकार रबि लामिछाने यतिबेला प्रदेश नं १ मा पुगेर आफ्नो कार्यक्रम तयारी गरिरहेका छन् । कोरोना महा’मारीका बिचमा दर्शकहरु टिभी सम्म पुग्ने अवस्था नभएको हुनाले सीधाकुरा कार्यक्रमको टीम नै यतिबेला प्रदेश प्रदेशमा पुगेर कार्यक्रम तयार गरिरहेको छ ।

कोरोना सँगसँगै यतिबेला बाढी र पहिरोको जोखिम उत्तिकै भएपनि सिधा कुराको टीम नै उक्त जो’खिम को बेवास्ता गर्दै फिल्ड मा खटिएको छ । अलिकति भएपनि जनताहरूको पी’डामा मलहम लगाउने कोसिस गरेको सीधाकुरा को टीम बताउँछ ।

प्रदेश प्रदेशमा पुगेर सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन हुने भएपछि सम्पूर्ण दर्शकहरुले उक्त कामको खुलेर प्रशंसा गरिरहेका छन् ।

सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रबि लामिछाने लगायत उनको टिमका अन्य सदस्यहरूको तस्वीरहरु सामाजिक सञ्जालमा अपलोड गर्दै उक्त कार्यको खोलेर प्रसंसा भएको हो ।

सिधा कुरा जनतासँग कार्यक्रम आज बाट केहि हप्ताको लागि स्टुडियो बाहिरबाट नै प्रसारण हुने बताइएको छ ।

यसैक्रममा उक्त कार्यक्रमका उत्पादक दीपक बोहोराले केही तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
भिडियो हेर्न यहाँ थिच्नुहोस्

प्रतिकृया दिनुहोस्