Thursday, December 7

घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ? हेर्नुहोस्

July 12, 2020 6285

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन आकासिँदै गइरहेको छ । अहिले सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ ।

अघिल्ला वर्षहरुमा साउन महिनामा सु’नको मूल्य केही घट्ने गरेको थियो । त्यही आशा बोकेर सुन किन्न र गहना बनाउन पैँसा जम्मा गरेकाहरु यति बेला अलम’लमा परेका छन् ।

महिलाहरुको महान चाड हरितालिका तीजका अवसर’मा गरगहना किन्नेहरुको ठूलै भी’ड हुने गर्छ । तर, अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि सुन किन्ने तयारीमा रहेका महि’लाहरु यति बेला ‘पर्ख र हेर’को अवस्थामा छन् ।

यता, महिलाहरुको चाड तीज नजि’किरहँदा सुनको कारोबार’मा पनि प्रभाव परेको छ । सुन’को मूल्यमा भएको वृद्धिले व्यव’सायमा पनि प्रभाव पारेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आज नेपाली बजा’रमा सुनको भाउ थोरै घटेको छ । शुक्रबार तोला’मा २ सय रुपैयाँ घटेको सुन आज थप एक ‘सय रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रति’तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जना’एको छ।
शुक्रबार छापावाल सुन प्रति’तोला ९२ हजार २ सय रुपैयाँ’मा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुन प्रति’तोला ९२ हजार ६६० रुपैयाँमा कारो’बार भइरहेको छ । शुक्र’बार तेजावी सुन प्रतितोला ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ बढेपनि आज चाँदी’को भाउ स्थिर छ । आज चाँदी प्रतितोला ९८० रुपैयाँमा का’रोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्