Sunday, May 16

काज-किरिया गरिसकेका व्यक्ति जीवितनै भेटिएपछि…

July 12, 2020 2516

पाल्पामा मृ”त भनी दाह’संस्कार गरिएका व्यक्ति जीवि’त भेटिएका छन् ।

गुल्मी जिल्ला रुरु गाउँपालिका-५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ अर्चलेमा जी’वित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए ।

गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए । श्यामशरण घरमा पुर्‍याउँदा परिवार र आफन्तहरुको भीडभा’ड थियो ।

केही दिनअघि रुरु गाउँपालि’कास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको ला’स भेटिएको थियो । पुरुषको ला’सलाई श्याम’शरण ला’स भनी आफन्तले दाहसंस्कार गरेको आफन्तले जनाएका छन् ।

किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्त’हरु खुशी देखिएका छन् । पाल्पाका अर्च’लेका भीष्मा पन्तले श्यामशरण जीवि’त भेटिएको जानकारी तिमिल्सिनालाई गराएका थिए – खबर हब (फाइल तस्बिर)

यो पनि पढ्नुहोस्…

कोरोना भाइरसको महामा’रीपछि भएको भौतिक दूरीले विश्वभर भिडियो कन्फ्रेन्सिङ्ग एपको प्रयोग बढेको छ ।

तर, कतिपय कन्फ्रेन्सिङ्ग एप असुरक्षित भएको गुना’सो बढिरहँदा माइक्रो’सफ्टले एकदमै नयाँ विशेषता’सहितको भिडियो कन्फ्रेन्सिङ्ग एप विकास गरेको छ ।

माईक्रोसफ्ट टिम्स नामको एपले भिडि’यो कलमा १००० सदस्यहरूलाई एकैपटक कुरा गर्न मिल्ने सुबिधा दिइएको छ।

यति मात्र होईन, यदि प्रयोगकर्ताले ठूलो स्त’रमा भिडियो कलिङ्ग गर्नुपर्‍यो भने के’वल भ्यू-ओन्ली अन्तर्गत २० हजार प्रयोगकर्ताहरूसँगै जोडिन स’किने समेत सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो एपले एकै पटक धेरै व्यक्ति’हरूसँग जोडिदा कसले बोल्दैछ भन्ने कुराको अलमल हुन नदिन टूगेदर मोड भन्ने फिचर पनि राखेको छ ।

उक्त फिचरले समू’हमा कुन सदस्य’ले बोल्दै छ भन्ने जानकारी गराउँछ । यसले प्रयोगकर्ताहरू माझ संवाद गर्न सजिलो बनाउँने दाबी गरिएको छ।’

यस्तै प्रयोगकर्ताहरूलाई ला’इभ भिडियो कलिंगको क्रममा इमोजी पठाउन पनि अनुमति दिइएको छ। यी इमो’जीहरूमार्फत, तपाईंले कल गर्ने क्रममा प्रतिक्रि’याहरू दिन सक्ने व्यवस्था गरिएको छ ।

जुम लगायत’का एपलाई युरोपेली मुलुक, अमेरि’का तथा भारत लगायतका देशले असुर’क्षित रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको बताइरहँ’दा माइक्रोसफ्टले भने एप असुर’क्षित नरहेको जनाएको छ ।’

 

 

प्रतिकृया दिनुहोस्