Wednesday, February 24

‘फोटो फिरिममा’ प्रताप दासको आवाजको गीतमा शिशिर भण्डारीको यस्तो रूप (भिडियो सहित)

July 12, 2020 637

रचना रिमालको आवाज रहेको चर्चित गीत फोटो फिरिममाको मेल भर्सन यहि असार २९ गते सोमबार युट्यु’बमा आउने भएको छ । उत्कृष्ठ भिडियोका साथमा आउन ला’गेको भिडि’योको छायाँकन सकिएको छ ।

शिशिर भण्डा’रीको शव्द र सँगीत रहेको गीतमा प्रताप दासको आवाज रहेको छ । निकै प्रतिक्षा गरिएको गीत’का लागि शिशिरले आफ्नो लुक्स नै परिवर्तन गरेका छन् ।

पोष्टर सार्वजनिक पछि गी’तको अझै चर्चा भएको छ । शिशिरको लुक्सले गीतको बारेमा दर्शक, श्रोता माँझ झनै कौतुहलता थपेको छ ।

२ दिन लगाएर छायाँकन गरिएको गीतमा शिशिर’सँगै रिस्ता बस्नेतको पनि अभिनय रहेको छ । सागर बाबु भट्टको निर्देशन रहेको गीतलाई अनिल के. मानन्धरले खिचेका हुन् । यसरी भयो गीत’को सुटिँग हेर्नुस….

प्रतिकृया दिनुहोस्