July 12, 2020 1142
रचना रिमालको आवाज रहेको चर्चित गीत फोटो फिरिममाको मेल भर्सन यहि असार २९ गते सोमबार युट्यु’बमा आउने भएको छ । उत्कृष्ठ भिडियोका साथमा आउन ला’गेको भिडि’योको छायाँकन सकिएको छ ।
शिशिर भण्डा’रीको शव्द र सँगीत रहेको गीतमा प्रताप दासको आवाज रहेको छ । निकै प्रतिक्षा गरिएको गीत’का लागि शिशिरले आफ्नो लुक्स नै परिवर्तन गरेका छन् ।
पोष्टर सार्वजनिक पछि गी’तको अझै चर्चा भएको छ । शिशिरको लुक्सले गीतको बारेमा दर्शक, श्रोता माँझ झनै कौतुहलता थपेको छ ।
२ दिन लगाएर छायाँकन गरिएको गीतमा शिशिर’सँगै रिस्ता बस्नेतको पनि अभिनय रहेको छ । सागर बाबु भट्टको निर्देशन रहेको गीतलाई अनिल के. मानन्धरले खिचेका हुन् । यसरी भयो गीत’को सुटिँग हेर्नुस….
प्रतिकृया दिनुहोस्