March 4, 2020 3408
आजसम्म सर्पसँग जोडिए’को घटना त सुनेको नै हो । तर भारतको एक गाउँको शिव मन्दिरमा पछिल्लो १५ वर्ष यता सर्प ब’सिरहेका छन् । उक्त शिव मन्दिरमा सर्पले १५ वर्षदेखि दैनिक प्रार्थना गरिरहेको छ ।
भारतको सालेमा’बाद गाउँ स्थित शिव मन्दिरमा एउटा सर्प’ले दैनिक ५ घन्टा सम्म प्राथना गरिरहे’को हुन्छ । उक्त मन्दिर’मा सर्प दैनिक ११ वजे आएर ४ वजेसम्म प्राथना गरिरहने बताइएको छ ।
प्राथनाको समय’मा सर्प शिवलिंगसंगै बस्ने गर्छ । गाउँको यो मन्दिरमा मानिस’हरु दर्शनको लागी दिनभर ताती लागी’रहने भएपनि सर्पले कसैको हानी भने आ’जसम्म गरेको छैन ।
उक्त मन्दिरमा १० वजे सर्प पसे’पछि अरु कसै’लाई पनि भित्र पस्न दिने गरिए’को छैन । ३ वजे पश्चात सर्प आफै बाहि’र निस्कन्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस्