Thursday, June 24

आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस्…

July 12, 2020 834

नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइर’सको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । स्वास्थ्य तथा ज’नसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जान’कारी दिएका हुन् ।

आज ३ हजार ९१६ जनाको पीसीआर परीक्षण भएकोमा ८२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

कहाँ कति थपिए ? हेर्नुहोस्…

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एक जना र मोरङका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोग’शाला जनकपुरमा गरिएको परीक्षण मा धनुषाका १९ र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोग शाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना र सिन्धु पाल्चोकका एकजना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ५ जनामा पुष्टी भएको छ,

कीट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा मा गरिएको परीक्षणमा मनवानपुरका एकजना र सिन्धुलीका एकजनामा पुष्टि भएको छ,

त्रिवि शिक्षण अस्पताल महा राजगंजमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका एकजना र सोलुखुम्बुका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोग शाला पोखरा मा गरिएको परीक्षणमा बाग्लुङका २ जना, नवल परासी पूर्वका एकजना, पर्वतका २ जना स्याङ्जाका एकजना र तनहुँका ६ जना, पोखरा स्वास्थ्य विज्ञा न प्रतिष्ठामा गरिएको परीक्षणमा गोरखावका एकजना र लमजुङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोग शाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका एकजना र पाल्पाका एकजना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका एकजनामा कोरोना पुष्टि भएको छ ,

चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका २ जना, सुर्खेत प्रादेशिक अस्पताल मा गरिएको परीक्षणमा सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ७ जनामा कोरोना सं क्रमण पुष्टि भएको छ ।

यस्तै डडेल्धुरा अस्पतालवको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका एकजना र डडेल्धुराका २ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २ जना र दार्चुलाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार योसँगै नेपालमा १६ हजार ८०१ जनामा को रोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप १४७ जना निको भए

पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरो ना संक्रमण भएर निको हुनेको संख्या हाल सम्म ८ हजार ५८९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल’बाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्राल’यका हालसम्म कोरोनाका कारण ज्या न गुमा उनेको संख्या ३८ पुगेको छ । – खबर हब

प्रतिकृया दिनुहोस्