आज भन्दा ६ महिना पहिला पुजल ठकुरीको जि’वन अर्कै थियो । उनी काठमाडौंको कमल पोखरी स्थित ट्रडिस्नल कन्फर्ट’मा काम गर्थे ।
उमेरले १७ वर्षका पुजल १२ वर्षमा पढ्दै थिए । जिवनमा राम्रो काम गर्ने, पैसा कमाउने योजना थियो । १२ कक्षामा पढ्दै गर्दा पनि उनले काम गर्न था’लेका थिए ।
सबैसंग मिल्ने, हाँसेर बोल्ने उनी सबैको प्यारा थिए । साथीभाईले पनि निकै माया गर्थे । तर ६ महिना अघि साथीको जन्म’दिन मनाउन भन्दै साथीको घर गएका पुजलको जिवनमा नसोचेको घ’टना भयो । उनी साथीको घरमा जन्मदि’न मनाए ।
साथीभाईसंग’को जमघट निकै रमाइ’लो भयो । जन्मदिनको पार्टी मनाएर उनी घर फर्कन थाले । जसको जन्मदिन थियो उनै साथीले यो रातिको समयमा एक्लै नजानु म मोटरसा’इकलमा लैजान्छु भने ।
साथीको आग्रह मानेर उनी पनि मोटरसाइक’लमा संगै घर फर्कन्छन् । तर विच बाटोमा आइपुग्दा साथीले चलाएको मोटरसाइकल दुर्घ टना हुन्छ । जसको जन्मदिन थियो ति साथीको घट ना स्थलमै नि धन हुन्छ ।
जन्मदिन नै साथीको लागि मर ण दिन बन्यो । तर सुजल भने जिवनभरका लागि यस्तो पी डा लिएर बाँचे । साथीको निध न भयो भने पुजल वे होस अवस्थामा हुन्छन् ।
कसैले पुजललाई अस्पताल लैजान्छन्, अनि मिना चन्द ठकुरी(आमा) लाई अस्पताल वाट फोन आउँछ । उनलाई छोराको दुर्घट ना भएको खबर आएपछि मिनालाई ठूलो चो ट पर्छ ।
पुजलको टाउको मा गम्भि र चो ट लागेको थियो, खुट्टा भाँचि एको थियो । पुजल अस्पतालवाट डिस्चार्ज त भए तर अहिले उन को जिवन फेरीएको छ । उनी अरुको सहारा मा खानुपर्छ । ब्यक्ति गत कामका लागि अरुकै सहारा चाहिन्छ ।
मिना चन्द ठकुरी उनै हुन् जसवले अप्ठेरोमा परेका सयौं महिला को सहारा बनेकी छन् । निशुल्क ड्रा इभिगं सिकाएर दुख पाएका महि लालाई आत्मनिर्भर बनाउँछिन् ।
धेरै महिलाको सहारा बनेकी मि’ना अहिले आफै निकै ठूलो अप्ठेरोमा परेकी छन् । छोराको यस्तो अवस्था भयो, त्यही अवस्थामा सरकारले लागू गरेको लकडाउनका कारण अन्य काम पनि गर्न पाएकी छैनन् । यति धेरै वर्ष अरुको सहारा बनेकी मिना’लाई अहिले अरुको सहयोगको खाँचो छ ।
छोराको यस्तो अवस्था भए’पछि अब मिना’लाई अर्को समस्या छ । कान्छो छोरा र आफ्नो पेट पाल्ने जेठो छोरा पुजलको उपचार गर्ने, काठमाडौंको कोठा भाडा तिर्ने यस्ता सम’स्या अब कसरी टार्ने भन्ने उनको समस्या छ । दर्द’नाक भिडियो…..
प्रतिकृया दिनुहोस्