Sunday, September 24

झनै ठूलो झुण्ड बनाएर सलह नेपाल पस्यो…(भिडियो सहित)

July 12, 2020 1048

दाङ देउखुरीमा भारतबाट पसेको सलह’को नयाँ झुण्ड देखिएको छ । राप्ती गाउँपालिका र ग’ढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकै वालीमा नयाँ सलह कीरा देखा परेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख शन्देश धितालले जानकारी दिनुभयो ।

‘अहिले देखिएको स’लह कीरा भारतबाट आएको नयाँ झुण्ड रहेको जानकारीमा आएको छ’उहाँले भन्नुभयो ‘राप्ती र गढवा गाउँपा’लिका क्षेत्रमा सलह रहेको पाइएको छ ।’

यस अघिको भन्दा ठूलो संख्यामा सलह ‘कीरा रहेको राप्ती गाउँपालिका निवासी बासुदेव न्यौपानेले जानकारी दिनुभयो ।

‘अस्तिको भन्दा अहिलेको सलह की’राको झुण्ड ठूलो र धेरै छ । अहिले कीरा फैलिएर मकै वालीमा वसेको छ’उहाँले भन्नुभयो–‘सलह धपाउन भाँडा ठटाउने, धुवा लगा’उने काम गरिएको छ । तर, कीरा भागेका छैनन् ।’

राप्ती गाउँपा’लिका वडा नं. २, ३, ४ क्षेत्रमा ठूलो संख्या’मा सलह कीरा रहेका छन् । राप्ती गाउँपालिका वडा नं. २ लालमटीया निवासी राम बहादुर कुमालले सलह धपाउन था’ल ठटाउने र धुवा पार्ने काम गरेको बताउनुभयो ।

सलह कीरा धेरै देखियो । किराबाट मकै जो’गाउन आवाज निकाल्नुपर्ने भएकाले था’ल ठटाए, अनि धुवा पारे’उहाँले भन्नुभयो–‘सलहले वालीनालीमा धेरै असर गर्ने हो की भन्ने चिन्ताले सताउन थाल्यो ।’

पश्चिमबाट पूर्व तर्फ हावा लागे’काले कीरा पूर्व तर्फ गैरहेका छन् । यस अघि आएको सलह किराले दाङ जिल्लामा झण्डै ६ सय हेक्टर जमिनमा लगाएको धान, मकै र तर’कारी बालिमा क्षति पु-या’एको थियो । – न्युज२४ नेपाल

यो हेर्नुहोस… भिडियो हेर्न यहाँ थिच्नुहोस्।।

प्रतिकृया दिनुहोस्